नियम २९
असल चाल चलन भएका कैदीको कैदको सजाय छोट्याउने
(१) XXXXXX
(१क) XXXXXX
(२) कारागार भित्र बफादारी साथ काम गर्ने चौकिदार, नाइके, सहनाइके, शिक्षक तथा कामदारलाई साल सालै काम गरेकोमा क्रमशः चौकीदारलाई एक वर्षको दुई महिना, नाइकेलाई एक वर्षको एक महिना पन्ध्र दिन, सहनाइकेलाई एक वर्षको एक महिनाको दरले र शिक्षक वा कारखानामा कामदारको रुपमा काम गरेको कैदीलाई जेलर वा कारखानाको प्रतिवेदन बमोजिम एक महिना राम्रो काम गरे वापत दिन पा“चको दरले कैद कट्टि सुविधा दिन सकिनेछ । यस उपनियम बमोजिम पाउने कैद कट्टि सुविधा प्रचलित “कानून बमोजिम छोट्याइने कैदको सजायको अवधिमा गणना गरिने छ ।
(२क) दुवै आ“खा नदेख्ने वा दुवै खुट्टा नचल्ने वा अ·भ· भई ओछ्यान परी निको नहुने अवस्थामा पुगेको भनी सरकारी चिकित्सकले सिफारिस गरेका कैदीको हकमा बा“की कैदको सजाय छोट्याउन सकिनेछ ।
(३) उपनियम (२) र (२क) मा लेखिएको कैदको सजाय छोट्याउन आवश्यकदेखेमा जेलरले आÇनो रायसाथ प्रमुख जिल्ला अधिकारी समक्ष पेश गर्नु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम कैदको सजाय छोट्याउन जेलरले पेश गरेको रायमाथि विचार गरी उपयुक्त देखेमा जिल्ला प्रमुख अधिकारीले आÇनो रायसाथ कारागार व्यवस्थापन विभागमा पठाई सोको जानकारी गृह मन्त्रालयमा पठाउनु पर्नेछ ।
(५) उपनियम (४) बमोजिम लेखी आएकोमा कारागार व्यवस्थापन विभागले आफ्नो रायसाथ निर्णयका लागि गृह मन्त्रालयमा पठाउनु पर्नेछ ।
(६) उपनियम (५) बमोजिम प्राप्त भएपछि गृह मन्त्रालयले उपयुक्त देखेमा कैदको सजाय छोट्याउने निर्णय गरी निर्णय कार्यान्वयनको लागि सम्बन्धित जेलरलाई लेखि पठाउनु पर्नेछ ।
(७) उपनियम (६) बमोजिम गृह मन्त्रालयबाट कैदको सजाय छोट्याउने निकासा प्राप्त भएपछि जेलरले कैदको लगत कट्टा गरी कैदीलाई छोडी दिनु पर्नेछ ।